Posted by: Rahuldai June 30, 2010
Login in to Rate this Post:
0
?
तारेमाम पुरे, रिट्ठे, लहरे
बल्ल सकियो एक जना घाटे बुढा को एक घण्टे कचकच् । गेम नभेर मलाई नि बोर भएर ल्यायो लहरे । के के छुटे जस्तो । सुनमा नून न भे जस्तो।