Posted by: chipledhunga June 30, 2010
Login in to Rate this Post:
0
?
तिमीले पनि म जस्तै माया गरेर hera
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर
बदली बुधवारे बिहानीको जदौ।
रिट्ठे सर, हाम्राँ नि चलेकाछन् युनिकोड त। माकुनेको राजिनामाले रिट्ठेको युनिकोडलाई किन असर गर्यो? आयोग गठन गर्नु पर्यो छानबीन गर्न।
ठुल्दाइ, हिंजो तपाईंको टेस्ट कल आउँछ भन्ठानेको आएन नि।
बाउचा, गेम छैन भन्दैमा मकुन्डो आतंक मच्चाउने चाँही होइन है।
पूरे त थुतुने किताबको स्थायी बासिन्दा पर्यो केरे।
रामे यसबेलासम्म उठेको छैन जस्तो छ।