Posted by: perfectionist June 29, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        
दुइटो उस्ता उस्नै दुष्ट आत्माहरु बात मारिरा रेछन्। दुइटैको खुस्की सकेछन् भन्ने याइँबाट प्रुभ भो, लु सपना देख्नु देखिराख। तर टाइ-सिट चाइँ यस्सो चेक गरौं रामरी, हस्? त्यो टिनेले जित्ने भन्या तेस्तै हो, सेमि सम्म पुगेर देखाउनु अनि फुइँ लाउन आउनु। तर अलि होस पुरार आउनु नि, सेमिमा स्पेन सँग धोबि खान्छ फेरि।

लु आज, हाउँरो स्पेन जितेको खुशियालीमा, यो गीत मेरो तर्फबाट



Read Full Discussion Thread for this article