Posted by: BlurMirror June 29, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

दर्शन टक्राये,


बधाई छ म लगयत सब Spainsh FAN हरुलाई.. आशाका किरण फेरी जाग्यो ..उसैले उठाउछं कि त्यो WORLD CUP ?


Semi मा Brasil सँग भिड्ने भो यदी Paraguay लाई लडायो भनि, उता बाट Brasil ले Dutch लाई जित्नु पर्‍यो ....
लौ म त कामर् कसेर बसेँ 
 
ल Real Madrid बाट खेल्नी बिचरा Ronaldoलाई पनि बधाई छ .......धेरै दिनमा आएकोभा ले कसैले बिर्सिएको त छैन होला तर म लहरे को मुकुन्डो हैन है अहिले नै भन्दाया छु ...


ए लहरे के छ हालचाल?


ठुल्दा, मलाई आरम हजुरलाई?


रिठे सान कुशल मंगल्?


चिप्ले सर रमाइलो लाग्छ हजुरलाई देख्दा 


पुरे बसिबियालो चल्दै छ?


रमे त राम्रै होला 


हकु मै जरा गले तो मिलो ..


बाँकी सब सानोलाई माया ठुलो लाई दर्शन ..


काम धेरै छ ...बाटो लाग्नु छ लामो

Read Full Discussion Thread for this article