Posted by: Rahuldai June 29, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले सर,


हल्याण्ड ले जित्छ क्या वर्ल्ड्कप । हाइनेकन को खोलो बग्छ ।


 जर्मनीमा पनि ८ दिन बस्या छु, त्यसको पनि चान्स छ ।


जापान पुग्नै पर्ने हो, रिट्ठ्या दही खाएर पेट दुखेर रेस्ट रूम जाँदा सम्ममा पेनाल्टिमा जितेछ मोरा दक्षिण अमेरिकि गोराहरु ले ।



अरु त यस्तै हो, गोर्खालीलाई जनावर् थान्ने अर्जेटिनाको चाँही सपोर्ट गरिन्न , अझ त्यस्का कोच को सोच हेर्दा त मुखमा अगुल्टो घोच भन्नु पर्ने।


 गाँजा खाएर पत्रकारलाइ गोली हान्नेको बोली प्रचन्डेको भन्दा नि गए गुज्रेको देखियो बाइ । '

Read Full Discussion Thread for this article