Posted by: Jane Doe June 29, 2010
IS ANA for Nepalese from Nepal or all over
Login in to Rate this Post:     0       ?        
पहिला आफ्नो देशको नागरिकता त्यागने अनि फेरी माग्ने ? त्याग्नु अघि सोच्नु पर्थ्योकी पर्दैनथियो नेपालको बारेमा ?

अमेरिकाले तपाईसंग American citizenship होस वा  नहोस तपाईलाई एउटा गरीब देशको immigrant नै ठान्छ | तपाईसंग अमेरिकामा भब्य  घरनै किन नहोस तपाईलाई एउटा गरीब देशको immigrant नै ठान्छ|

बिचाराहरु न घरको न घाटको|  यहाँ बसे immigrant , नेपाल गए  नागरिकता छैन | NRN लाइ नागरिकतानै चाहिन्छ रे देश बिकाश गर्न|  तपाईमा  देशप्रति कही गर्छु भन्ने भावना छ भने citizenship नै किन चाहियो? China, India  आएर नेपालमा रोड कॉलेज खोल्छन, American European आएर गाऊको बिकाशमा मदत गर्छन|  के तिनिहरू लाई नेपाल सरकारले नागरिकता दिए होला?

 

When there is a will there is a way .

 
Read Full Discussion Thread for this article