Posted by: syanjali June 29, 2010
Free Ajay Dev
Login in to Rate this Post:     0       ?        
नेपालको कानुनमा तीन वा चार पुषता भित्र साररिक सम्ब्न्ध राखेको खण्डमा करणी मुद्दा ले सजायको भागी हुन्छ, तेही सन्स्कार र भावना बोकेर छोरी बनाउने अनी यौन लिपसामा लिप्त हुन खोज्ने, १८ बर्ष पुगेको भए पनि छोरी बनाए पछी Consensual sex ठीक छ भनी बहस मा  personally do not agree. 

But somewhere in translation there might be flaws and he should not be in prison for that long. 
Read Full Discussion Thread for this article