Posted by: Geology Tiger June 29, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

हन हो के विधी अमिलो दही! के भाको होला यो रिठ्ठेलाई? धन्न आपँ पनि ल्याँएछ, अब यो


आँप पनि झर्ने दही र चिउरा पनि सँगसँगै झर्ने तरकिब गर्नु पर्ला। कि कसो गाउँले हो? जस्तै


भए पनि असार पन्ध्रको दिन मुखमा दही चिउरा पर्नु भन्छन्। लौ है सबै मिली रिठ्ठेलाई गाली


गर्दै दही चिउरा खाँदै गरौ। बाँकी कुरा पछी गरौला। जदौ!   


 

Read Full Discussion Thread for this article