Posted by: ritthe June 29, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

क्यार्नु माट्साप पाँचै बजे घामले डाँडा छिचोल्छ अनी फेरी ४ बजे ब्यान उठेर पानी थापेन भने भात पकाउने पानी नि हुन्नन गाग्रीमा !
अनी त्यता तिर के कसो छ? लङ विकेण्डमा के गरिने बिचारियो?


लौ जापान र परागुये को गेम सुरु भो क्यारे !


होन्डाले आज कती माइल् पर आवर हुइकाउने हो बललाई हेरम !


अरु औतारीहरु खोइ त?


ठुल्दाइ त आइपुग्नु पर्ने हो सुपारी चपाउदै

Read Full Discussion Thread for this article