Posted by: syanjali June 28, 2010
no life in us
Login in to Rate this Post:     0       ?        
आफु भने अमेरिकाको मोज गर्या छ अरुलाई भने दु:ख देखाएर नआईज भन्छ। हाम्रा प्रोफेसर भाई साबले नेपाल फर्किनु परेको ब्यथा बिर्सन सक्नु भएको छैन । वहाँलाई अमेरिका अबैध बसेर भोग्नु परेको भए ति दु:ख थाहा हुन्थ्यो । अझै पनि त्यो दाई ले शहयोग नगरेको ले  टिकट खरच ( मागी मागी छोराको बिहे ) बिर्शन सकेका छैनन बने PH. D. झुन्ड्याउन पाउदाको गर्बले पनि त्यो खर्चको दु:ख मार्न सकेको छैन । तेसैले मानीस्को जात जस्तो बैगुणी जात अरु हुँदैन। तपाईंले जस्ताइ त्यो भाईले अनी ए दाई तैले गर्दा म इल्लेगल बसनु परेर अनी अहिले डा झुन्ड्याउन पाए अनी काकाले पनि भतिजा तेरो कारणले मेरो छोरा डा भए बन्नु हुन्छ कि भनी सपनामा पनि देख्छु!     हा हा । 

एक डा पब्लिक हेल्थ मा एम एस गरेर १९८० तिर फर्कनु भएको हो र पछी २००५-६ तिर डि भि परेर अमेरिका आउनु भयो। सरकारी भत्ता मा बसेको अमेरिका र डि भि मा बस्नु परेको अमेरिकाको फरक ३ बर्ष सहेर नेपाल फर्कनु भयो । He realized now how difficult it is to be in America. 

तेसैले भन्छन नि नमरी स्वर्ग देखिदैन, हाम्रा डा. भाई साब ले र काका ज्यु ले गुण नदेख्नु भएको तर अमेरिका बस्ने योजनले अमेरिका छिरेको मागी मागी किनेको टिकट खर्च बिर्सन नसकेको कुरा भने साच्चै नै नमरी स्वर्ग नदेख्नु सत्य रहेछ प्रमाणित भयो मलाई .



Last edited: 01-Jul-10 11:47 AM
Read Full Discussion Thread for this article