Posted by: ritthe June 28, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

चौतारीका सम्पूर्ण औतारीहरुमा यो सोझो रिट्ठे को आफ्टरनून !


ब्रान्डी लाई ह्याप्पी बिर्थ्डे ! अब पार्टी कैले?


अनी लहरे लाई मात्र ब्रान्डी को बर्थ डे एक दिन पनि तल माथि नपारिकन ठ्याक्कै थाहा पाउनु को कारण चाँही के हो?


अरु कुरा तेस्तै हो हरिप भोक लागेर आयो मलाई त !


फेरी आउछु है त? 

Read Full Discussion Thread for this article