Posted by: syanjali June 28, 2010
गायक नवीन के. भट्टराई अन्तर्जातीय वैवाहिक बन्धनमा
Login in to Rate this Post:     0       ?        
आकाशको फल आँखा तरी मर झै हो पाण्डे जि लाई, आँफैले आफ्नो लागि चक्रब्युह खडा गरेका छन र कोही त्यो चक्रब्युह भित्र छिर्ने प्रयास पनि गर्दैन, गाह्रोस कसरी बिहे गर्नु अगाडि २० सौ माग छन छोरी दिए पछी ४० सौ माग आउन के बेर ? 

अनी उन्को मान्सिकता सङ मिल्ने जोडी त कम्प्युटर मा राखेरै मात्रा पाईएला । 
Read Full Discussion Thread for this article