Posted by: Rahuldai June 25, 2010
Login in to Rate this Post:
0
?
तारेमाम रिट्ठे,
जहाँ पुग्दैन रबि
त्यहाँ रिट्ठे कबि ,
गरौं बल
हेरौं फूटबल
नगरीकन अलमल
बोकी आउ तरकारी चामल
हेर्दाइ पकाउदै खाउला घलमल