Posted by: ritthe June 25, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !
तारेमाम ठुल्दाइ !


शुक्रबार आयो मनमा उत्साह र जाँगर ल्यायो
विकेन्ड भन्यो, शनिबार आइतबार
कत्ती जानु बार बार त्यही बार
यसपाली चाँही घरै बसेर हेर्नु पर्‍यो
फुटबल को जित हार



जलपान भयो ठुल्दाइ?

Read Full Discussion Thread for this article