Posted by: Rahuldai June 25, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


शुक्रबारे बाफिलो जदौ।


फूटबलको नशा चौतारीलाई दशा भा छ । दिनमा जम्मा जम्मी २६ पोस्ट । यस्तो खडेरी त अम्रिकामा रिशेशन हुंदा नि भाको थिएन।

Read Full Discussion Thread for this article