Posted by: timi_mero_sathi June 24, 2010
माओबादी जन्मने कारण
Login in to Rate this Post:     0       ?        
Syanjali  जी
अब मैले माथि नै भनि सके नि, reverse  psychology  को लागि माओबादी ले गरेको पनि हुन सक्छ भनेर प्रमाण नापैकाना अन्दाज को भर  मा यसै हो भनेर भन्न चाही गार्हो हुन्छ . नत्र माओबादी र हामी मा  के फरक भयो  र/ तेसै कारण मैले मेरो पहिलो पोस्टिंग मा पनि माओबादी  जन्मने कारण यो पनि होकी भनेर अन्दाज गरेको छु,अब ठोकेरै  भन्न लाइ त्  प्रमाण चाहिन्छ. संका ले लंका जलौछा भंचन तेसकारण माओबादी ले सबै पार्टी ले उनीहरुलाई एक्लो पर्न खिजेको ठान्ने अनि  हामीले हरेक संकास्पद क्रियाकलापमा माओबादी को सड्यन्त्र  देख्न थालेउ भने विश्वास को गहिरो  खाडल सिर्जना हुन्छ जुन समस्या समाधान को लागि उपुक्त हुदैन.
सधारण शोसन त जहाँ पनि हुन्छ मानब जतिको स्वोब्हब नै हो जस्तो , तर कसै लै  बाच्नै नसक्ने गरेर सोषण गर्दा उसको उपाए के  त? उसले त बादल लिन खोजि हालचा होइन र? भंचन नि बिरालो लै पनि कुनामा पार्यो भने  आक्रमण गर्छ . आती नै सोसन मा परेको मान्छेले बादल लिन खोजि रहेको हुन्छ तेस्तो अबस्था मा उसलाई  कानुनी सहयोग प्राप्त भएन भए उसले गैरकानुनी उपाय खोज्छ , माओबादी, अन्य आतंककारी , लागु औसधि ब्यापारी ले एस्तो मौका खोजि रहेको हुन्छ. तेस्त निमुखा व्यक्ति हरु गलत हातमा नपरुन भन्ने मात्र आसय हो मेरो. माओबादी हरुले तिनीहरुलाई उचाल्नु सट्टा हामि आफै ले तेस्ता घटना हरुको बिरोध  गरे र अरु  घटना हुन नदिए  हामीलाई नै फाइदा हुन्थ्यो. गणतन्त्र, प्रजातन्त्र आउने  बित्तिकै सोषण हट्ने  होइन, नत्र भने त भारत मा गणतन्त्र र प्रजातन्त्र आएको ६० वर्ष भन्दा बढी भैसक्दा पनि  पहुच  नपुग्ने हरु तथाकथित क्रान्ति को जालो मा फसेकै छन्.हामी आफैले पनि कतिपय बानि व्यहोरा सुधार्न जरुरि छ. नेपाल को जनान्दोलनमा माओबादी ले जितेको होइन राजा ले हरेको हो  अनाबस्येक गल्ति गर्दा खेरि,  तेसैले मेरो भनाइ के हो भने हाम्रो गल्तीले गर्दा फेरी माओबादी ले आफुले जितेको भन्ने घमण्ड गर्न नपावोस  भन्ने हो . अब एकछिन सोच्नुस गहतराज परिवार मोबदिहोइना रहेछा भने उनीहरुले के सोच्लान ? माओबादीमा   नलागिकन  एउटा सानो पसल खोलेर जिबन धान्न खोज्दा त गरिखान दिदैनान, अब इनिहरु लै ठिक नपारी हुदैन, आनी ति व्यक्ति हरु माओबादीको सुराकी बन्न पुग्छन पहिला तेस्पछी  full  timer,  नेपाल सोषण  नभएको देश त होइन नि, पाढेलेखेका बदमास पनि थुप्रै छन् यहाँ, अब USA  आएर जात्पाती को कुरा निकालेर आमाचकारी गाली गर्ने हरु त साझा मै आउछन तेसकारण त्यो घटना माओबादी बाहेक अरुले घटाएको होइन होला भनेर भन्न सक्ने स्थिति पनि छैन.  मानब अधिकारवाला हरुको छानबिनले पनि माओबादी लै दोष देखाएको छैन. 
Read Full Discussion Thread for this article