Posted by: Rahuldai June 24, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


गर्मी बढेको बेला चौतारीमा भेला हुनुको सट्टा अगेनामा मकै पोल्दै बार -बे क्यू गरी राख्या छन कि औतारिहरु ??? कोइ देखिदैनन ।


 यस्तो पनि हुन्छ ?? खेल सुरु हुन अझै सिङो आधा घण्टा बाँकी छ ।
धुत!

Read Full Discussion Thread for this article