Posted by: syanjali June 23, 2010
माओबादी जन्मने कारण
Login in to Rate this Post:     0       ?        
कुन बर्ग र् को को शोषित हुन्छन सर्ब प्रथम तेस्को निर्क्योउल निकाल्यौ भने हामीलाई छर्लङ हुन्छ ऐना हेरे झै.

बलबान ले - निर्धा माथि 
सिक्षीत बर्गले - असिक्षित माथि 
धनी बर्गले - गरीब माथि 
कोइली झै बाठाले - असिक्षित र सोझा साझा माथि 
चाडक्य फलाक्न जान्नेले - धर्मभिरु माथि 
हाकिमले - कर्मचारी माथि 
कर्मचारीले - पिउन माथि 
पिउनले - घर परिवार माथि 

यो स्रिन्खला अपर्म्पार छ, माथिको एक घटना समुन्द्र बिचको एक घडा मात्रै हो । हाम्रा आँखा र मस्तिस्क मा धेरै कुरा हरु यन्त्रबाट भरिएका छन अनी तेही अनुरुप प्रतिकृया ब्यक्त गर्दछ। यदी तेसो गर्दैन भने तपाईं हामी धार बिरुद्ध हुनेछौ, CNN मा एस्तै कुरा देखाएको थियो। प्रासङिक होला भन्ठानी उल्लेख गर्ने ध्रिस्टता गर्द्छु ।

एक जमात ब्यक्तिहरुले स्यानो स्यन्ख्यालाई उनिहरुले influence केही हद सम्म गर्न सक्छ भन्ने कुरा को एक उदाहण मा " एक जमात ब्यक्ती हरु ३-४ ब्यक्ती सँग लिफ्ट मा चडछन, साधनातया सबै जना जता ढोका खोलिने हो तेतै तिर मुख फर्किएर बसिन्छ र सबै तेसै गरी बसे, एका एक त्यो जमात ठीक बिपरित दिशामा फर्किएर बस्यो अनी त्यो भिड सङै अरु पनि फर्किए" कतिपय कुरा हरु स्वचालित यन्त्रवत चल्दछन। That is what maoist doing placing layer of governing institute like YCL .  

शायद यो लेखमा हाम्रा टिका टिप्पणी पनि यो यन्त्रवत चालन बाट बिमुक्त हुन सकेको छैन कि भन्ने मेरो सोधाई छ । बिशेषत राजनीतिको कुरामा सत्ता पक्षको बिरुद्धमा र सरकार बिरुद्धको कुरामा हामी एक मुख हुन्छौ। 

हो  सरकारी पक्ष बाट पीडित भएका छन , घुस खोरी मा उनी हरु बदमाशकै साथ दिएर जनतालाई दु:ख दिएका छन। 

मेरो भनाइ के छ भने अहिले माओवादी बिभिन्न कार्य क्रममा छ , जनतालाई भड्काएर सुकुम्बासी बनाइ बन नाश गर्न लगाउने, आँफै बोक्सी आँफै झाक्री बन्ने अत्याचार दुराचारको हरेक हतकन्डा लिएर अगाडि बडेको छ . जती जनता शोषित भए तेतिनै उनिहरुलाई फाईदा हुने हुँदा कही त्यो सरकारमा बसेको कर्मचारी सरकारी सेवा भन्दा तिनै माओवादीको विश्वाश प्रप्ती सदस्य त होइन ? डोटीको आर्मी ब्यारेक कसरी उडाउन सफल भए त ?

मैले गलत भएन भन्न खोजेको हैन तर त्यो माओ बादिकै सुनियोजित कान्डहरु मद्धेको एक हिस्सा हैन बनेर तपाईं ठोकुवा दिन सक्नु हुन्छ ? बिरोधको आवाज घन्काउन सजिलो हुन्छ तेही गर्दै छु म पनि। 
Read Full Discussion Thread for this article