Posted by: Rahuldai June 22, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

लौ खेल खत्तम ।


काले काले सब आउट हुन थाले ।


एशिया को एउटा टिम पुग्यो १६ मा। कोरिया त पुग्यो भने नेपाल पुग्न के बेर, मखुला ??



आज लाई यती नै, डाक्टर-नी को मा जानु छ ,  रक्त चापको नाप लिनु छ । 

Read Full Discussion Thread for this article