Posted by: Rahuldai June 22, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम क्रेजी परमात्मा, दीप ब्रो, हाकु मैंचा ।



दुइटा ब्राउजरमा दुइटा म्याच हेर्नु को मज्जा नै अर्कै ।


 हाकुचाहरुले सयंचा हरुलाई १ गोल हानी सक्यो । भएन नि , अम्रिका मा हाकुचा राष्ट्रपती भयो भन्दै मा हाम्री धर्म पत्निले बिद्यार्जन गरेको देशलाई हराउनु भेन नि , मखुला ??


बल गरम है बल गरम। बल पोस्ट भित्र हानुम।


लेख्दा लेख्दै गोल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल .

Last edited: 22-Jun-10 02:17 PM
Read Full Discussion Thread for this article