Posted by: ritthe June 22, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

मेस्सी को कर्नर र भेरोन को हरिप लङ शट नि बिफल बनाइदियो ग्रिसे हरुले ! त्यो सोक्रातिस को डँडेलो भाँच्न नपुग्या



मैले चनाको तरकारी सङ माम खाए क्रेजी ! तिमीले के खाएउ? अनी यसो १ कप चिया पाईन्छ कि खान? धेरै आशिर्वाद लाग्थ्यो नि हाम्रो !


दीप ब्रो को कबिता त खतरा गयो यार ! बुढानिलकण्ठ हैन बिस्तारै सेन्ट म्यारिज नै बन्छ नि चौतारी ब्रो किन आत्तेको?


हाकु मै र रामे को के छ खबर? दुवै जान सँग सँगइ आएउ नि तिमारु

Last edited: 22-Jun-10 01:59 PM
Read Full Discussion Thread for this article