Posted by: ritthe June 22, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

कठै अम्रिका ले वर्ल्ड कप बोकेको स्माइली मै भये नि चित्त बुझाउनु पर्‍यो !


१९३० मा त सेमी फाइनल सम्म पुग्या थियो नि ! अहिले क्वाटर फाईनल सम्म पुग्या भे कस्को के जान्थ्यो र


ल ल ठुल्दाइलाई फायोस को ईन्टरनेट ले फाईदै फाईदा गराओस ! बरु अब पाटी चाँही कैले नि?

Read Full Discussion Thread for this article