Posted by: Rahuldai June 22, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम पूण्टे दाई , रिट्ठे भाई ।


कुपु कुपु चै नेवारी नबोल्ने खान्छ , पुकु पुकु चाँही नेवारी बोल्नेले खान्छ । हामी दुबै बोल्नेले जसरी भए नि खान्छ, अगाडि काजु हुनु पर्छ , मखुला राजु ??



दुबै म्याच चाँही कम्पुटर मा हेर्ने। २ वटा ब्राउजर  खोल्यो, हाल्फ स्क्रिन एउटा हफ स्क्रिन अर्को । आइडिया भनेको आइडिया नै हो क्या, इण्डिया हैन ।

Read Full Discussion Thread for this article