Posted by: ritthe June 22, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

हन ठुल्दाइ 'पुकु पुकु' हो कि 'कुपु कुपु' हो खासमा? अनी कत्तिले 'सकभर' पनि भन्छन 'सकभर' हो कि 'भरसक' हो ?
म त सार्है कोन्फुस भये लौ न !


जदौ चेली ! पुरे को कोपि क्यात गरेछौ ! त्यो पनि ताजा भये नि एउटा कुरा हिजो देखी को बासी


ठुल्दाइ दुइटै म्याच एक्कै चोटि हेर्न के गर्नु पर्ला उपाय बताइदिनु पर्‍यो प्रभु !


आखिर भगवानले दुईटा आँखा देको एइ बेलालाई रैछन्त ! उतिखेर पो थाहा थिएन र

Read Full Discussion Thread for this article