Posted by: Rahuldai June 22, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


मंगलबारे गन्नुमय जदौ ।


आज ब्यान ब्यानै फूटबल छैन, त्यही भएर सुती राख्या होला भन्ने मानेछु । उठ, जाग, १० बजे डबल म्याच छ ।


यसो काजु बदाम पुकु पुकु खांदै हर्ने कि ? रामे, रिट्ठे ले ब्यबस्था गरी हाल्छ, भन्नु मात्र पर्छ । ज्ञानी छ केटाहरु ।

Read Full Discussion Thread for this article