Posted by: bhijilante June 21, 2010
गरीब देशमा कम्युनिष्ट पार्टी एमाले का धनी प्रधानमन्त्री ।।
Login in to Rate this Post:     1       ?         Liked by
साथी हरु ले कुरा नबुझेको देख्दा अचम्म लाग्यो
१- कम्युनिष्ट हरुले किन खोक्नु हामी सर्वहाराका नेता भनेर
२- पूँजीवाद , सम्राज्याबाद के के बाद् भनेर के को नाटक गर्नु
३- जनताको नाम बाट पैसा उठायेर के को नाटक मन्चन गर्नु
अरु थप्दै जाम है .............
Read Full Discussion Thread for this article