Posted by: ritthe June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

मेरो आइडिया ले काम गरेछ !


कता तिर हो यो ठाउँ चाँही?


अनी पुन्टे दाई लाई देखिएन नि त


 


चिप्ले ब्रो जदौ !


गाथमा आरामै छ भन्नु पर्छ एत्तिको लाई ! अनी आफ्नो के छ? ज्युनार भो?


जिम्माल बुढा लाई देख्या थे अघी ! कता अन्मरिये छन फेरी ! जदौ है जिम्माल

Read Full Discussion Thread for this article