Posted by: Rahuldai June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

छानबिन समिती गठन गरिएको बारे सूचना :-


नयाँ तर रहस्यमयी चौतारीयन हरु बारे  छानबिन गरी २४ घण्टा भित्र प्रतिबेदन बुझाउन स्पोकेको अध्यक्षतामा एक सदस्यिय समिती गठन गरिएको छ ।


समितिको प्रतिबेदन अत्यन्त गोप्य रहने भएकोले आबश्यक सहयोग गरिदिन हुन हाकु मै लगायत अन्य सप्पैलाई लाई अनुरोध गरिन्छ ।

Read Full Discussion Thread for this article