Posted by: बिस्टे June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        
रिट्ठे सोम जिउदै छु भन्नु पर्‍यो अहिले सम्म।
सप्तान्त मा तान्सेन तिर झरिया थ्यो,चिप्ले को भुतपुर्ब गाउ हुँदै। तेतै रमाइलो गरियो। अनी आफु चै के गरियो।
खुशी के छ खबर,नाक मुख देखिन्न अचेल,कत बिजी हो ?
चेली हामी त सञ्चै छम तिम्रो के छ् नि खबर,समर कत्तिको लाग्या छ् त ?
स्पोके के छ् हो ब्रो ?
ठुलो ठुलो दाई कता लागेछन आज ? भन्या त एक रिफ्रेश मार्दा अै सक्नु भछ'
मर्निङ हाक्स।
मिस नानी बोल्या सुन्या थे हिजो अस्ती आज नि आउनु हुन्च होला भन्ठान्छु केरे।
Read Full Discussion Thread for this article