Posted by: Rahuldai June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
सोमबारे गोलमय जदौ ।


तारेमाम, लहरे,  रिट्ठे, चेली, खुशी, बिस्टे, स्पोके ।
४-० हेरेर अड्डा आको ७ भएको नि थाहा भएन । एउटा ग्याम मा ७ गोल हुने अर्को मा ०-० हुने, यो त अन्याय भयो नि मखुला ?? कसैलाई पाखा, कसैलाई काखा भने जस्तै ।


आज देखी ग्रिष्मकालिन कक्षा सुरु भयो र यसपाली फेरी शिक्षण सहायक् बनाइ दिएकोले वर्ल्डकप निर्बाध रुपमा हेर्न पाउने सुबिधा खोसिएको छ । मुद्दा हाल्ने कि भनेर सोच्दै छु ,एक जना वकिल खोज्दै छु ।

Read Full Discussion Thread for this article