Posted by: ritthe June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

हाहा खुशी ! त्यो चप्पल मा ताल्चा लगाएपछी त चोर लाई बम्पर उपहार परेको जस्तै हुन्छ होला !


एउटा चप्पल चोर्दा एउटा तल्चा सित्तैमा ! स्टिल वान गेट वान फ्री ! वान डे सेल !


अनी के छ खुशी तिम्रो हालखबर?


आज देखी अफिसियली सम्मर सुरु भो बल्ल ! ए हुइ ना बात

Read Full Discussion Thread for this article