Posted by: ritthe June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

अब ब्राजिल र पोर्चुगल को गेम मा ब्राजिल ले जित्यो र उता आइभोरी कोस्ट र कोरिया को गेम मा आइभोरी कोस्ट ले जित्यो भने पोर्चुगल र आइभोरी कोस्ट को  ४-४ हुन्छ र गोलको आधारमा पोर्चुगल पुग्छ अर्को राउन्डमा भनेको ! मिलाएर बुझन यार !


ओहो बिस्टे सोम !


के छ खबर?


हामी त सञ्चै छम? अनी हामी नि?


के गरियो त विकेन्ड मा?

Read Full Discussion Thread for this article