Posted by: ritthe June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

चप्पल हरायो रे? सुरुवाल को इजार मा बाधेर पो जानु पर्छ त मन्दिर जाँदा त ! खुट्टामा लाउनु पो हुँदैन त !


तेइ त भन्या झन्डै १२१ गोल हान्देको !


जे होस् अब ग्रुप जि बाट ब्राजिल पुगिहाल्यो अब अर्को गेममा पोर्चुगलले ब्राजिल सँग हारेर आइभोरी कोस्टले कोरिया सँग जित्यो भने पोर्चुगल र आइभोरी कोस्ट दुवैको ४ - ४ अंक हुन्छ ! गोलको आधारमा पोर्चुगल पुग्ने होला राउण्ड अफ सिक्स्टीनमा !


अनी के छ त लहरे ब्रो? विकेन्ड कस्तो भयो?


अरु मान्छेहरु खोइ त आज? ठुल्दाइ त ब्यानै आउनु पर्ने हो सुपारी चपाउदै

Last edited: 21-Jun-10 10:19 AM
Read Full Discussion Thread for this article