Posted by: prabhat41 June 20, 2010
मेरो माल मलाई फर्काइदे बाबु ज्यान जोगाउनु छ भने
Login in to Rate this Post:     0       ?        

गीत को दोस्रो लाईन पनि चर्चा गरौ न्
'मेरो माल म् लाई फर्काइ दे बाबु जयान जोगाउनु छ् भने ,
निहु नै खोज्छस त् भने ,देखालास आफ्नो बाउ को बिहे ;; आदी आदी |धेरै न् भये पनि अली अली मनोरन्जन दिन्थ्यो नै यो गीत ले |
फिल्म मा तस्करी को सामान लाई माल भनेको हो जुन जायज नै छ् |बरु नेपाली फिल्म मा म् लाई लागेको फंतुस् गीत हरु 


'यो बाटो ,यो बाटो ,काहा जाने हो ,
जाउ म् पनि जान्छु '


सुन्दा पनि झुर ,शब्द पनि झुर |


एसतो बोर लाग्ने गीत नेपाली फिल्म मा कती छ् कती |केही राम्रा नेपाली फिल्म को गीत हरु ,यु ट्युब मा बोल टाइप गरेर सुने पनि हुन्छ
जस्तो कि
१ ) फुल को थुङा बहेर गयो गंगा को पानीमा -----तारादेबी
२) काली पारी दाई कती राम्रो ,ढाका टोपी काधैमा गल्बन्दी ----तारा देबी
३)उढी जाउ भने म् पंक्षि हैन -----अरुणा लामा
४ ) दियो बाली saajh  को ----फिल्म चिनो --आशा भोस्ले
नारायण गोपाल्को हिट
१) मेरो गीत मेरो प्रतिबिम्ब हैन
२) मेरो जोबन लैजा ,मेरो ज्यान लैजा --मिरा र् नारायण ले गाको
३ )लौ सुन म् भन्छु मेरो राम काहानी
धेरै छ् नारायण गोपाल को हिट


बचू कैलाश को
१) कल्पना को गगन मुस्कुराउने चन्द्र बन न्
सत्य नारायण राज भण्डारी
१) देउराली उकाली चढेर
२) तिमी मेरो दिन हौ कि रात हौ


 

Last edited: 20-Jun-10 09:00 PM
Read Full Discussion Thread for this article