Posted by: JharekoPaat June 20, 2010
मेरो माल मलाई फर्काइदे बाबु ज्यान जोगाउनु छ भने
Login in to Rate this Post:     0       ?        
यो गीत नेपाल पाकिस्तान र बांग्लादेशका निर्माताहरूको सहनिर्माणमा बनेको एउटा चलचित्रको हो र मलाई जहाँसम्म लाग्छ यो गीतको शब्द पहिले उर्दूमा लेखियो र पछि त्यसैलाई नेपालीमा रूपान्तर गरियो । यसो हुँदा हिन्दी र उर्दू फिल्महरूमा प्रयोग हुने त्यो माल शब्दलाई जस्ताको तस्तै नेपालीमा बनाइयो र अर्थको अनर्थ भयो । त्यतिबेलाका हिन्दी फिल्महरूमा ड्रग्सलाई माल भन्थे हैन र ? अथवा तस्करी गरिएको सामानलाई पनि माल भन्थे क्यारे 
Read Full Discussion Thread for this article