Posted by: SimpLe_KeTa June 19, 2010
sarai chada vaye keti haru
Login in to Rate this Post:     0       ?        
धत्त ! झन झन च्युगमिन्दै छ । १२ वटा डाउन भोट गै सकेछ, त्यै पनि ज्युँदै पो छ । लौ खत्तम ।
अब ढल्ला, म नि लेखि हालुम है त...
                            एउटा कुरो है, माईन्ड नगर्नुस है ।

                            नेपालि केटोहरू आफु चैं झ्याप, गोरो-कालो छाला भएकि खोज्दै हिँड्ने । "लिबेरल" छु भन्ने ट्याग टास्ने, अनि केटिहरूलाई चैं बु्र्का ओढाउने ?
                            नेपालि केटोहरू सिक्नुस, बिकसित हुनुस । सिरिमति साट्ने चलन छ रे बिदेसमा, ग्रुपमा चल्छरे (ओशोमा जस्तै), बाटो-बाटोमा हुन्छ रे etc । सिरिमति नेपालमै छाड्नुस । हामि छम, बिस्वास गर्नुस ।  
                             पानिमा हाम्फालेर, नभिजि आउने, कि त चम्तकारि हुन्छ रे,  कि त पुरुशनै होईन... महा-पुरुश हुन्छ रे नि ।  

                            तपाईको घरमा तपाईको चेलि ३५ - ४० को उमेरमा माईति बसे बुझ्नु होला   -  "लक्ष्मी चन्चल हुन किन जरुरि छ । प्रकृति हो, सिलाएर (?) टाल्न सक्नु हुन्न । "

                            आईमाई  -  प्रकृतीको सक्तीको प्रतिकहो,  अलि कत्ति त ईज्जत दिनुस ।  पछि, बिहे (etc) पछि,  कोठामा (etc मा) नँग्याउनु त छदैँ छ ।



गालि नगर्नुस है ।
बाई !                
Read Full Discussion Thread for this article