Posted by: Maalpaani June 18, 2010
Restaurants in Nepal
Login in to Rate this Post:     1       ?         Liked by

Duracell bro,


 नेपाल पुगेपछी उही दिन फर्कने हो? होइन केही दिन बस्ने हो भने त्यही का साथीहरुलाई सोधे हुँदैन र ? कि नेपाली बोल्न बिर्सेंको हो कि के हो ब्रो ले, २ बर्षमा नै !


पासँग दाई को मम पसल, हाकुचाको छोएला पसल अन लाइन खोजेर पायीदैन ब्रो। 


Read Full Discussion Thread for this article