Posted by: crazy_love June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

गज्जब सिस!


हैन मिस सिसको नाम कसरी मेटियो भन्या?? चकले लेख्या हो र? पर्मानेन्ट मार्करले त्यस्तो राम्ररी लेख्या नाम मेटाउने को हो ह??


ह्या सिस, हजुरको नाम आँउछ, आँउछ, चिन्तै लिन पर्दैन। नभए जसले मेटाको उसलाइ तह लाउन् जिम्मा मेरो भयो ल।


कहाँ गएछ आज "ओहो ओहो रुखमा को हो??"


रामे आउन त हुन्थ्यो, तर ठुल्दाइको गाँउ नैँ थाहा छैन। तैपनि त्यस्तो दुख गरेर ल्याको पैसाको पार्टि के खानु र? ठुल्दाइको ग्र्याजुएसन पछिको भब्य पार्टिमा चाहि नाच्नु पर्छ बुझ्यौ?


स्पोकेलाइ धेरै धन्यबाद गीत राखेकोमा!


चेलिलाइ हाइ।

Read Full Discussion Thread for this article