Posted by: ritthe June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

म नि ठिकै छु मिस सिस !
अनी आज शुक्रबार को दिन नि के युट्युब को गीत राख्नु भनेर मादल सादल बजाएर पुरै भाका हालेर दोहोरी चलाऊने कि भनेर नि !


अनी त्यो नाम चाँही मैले छुटाको होइन है ! मैले त लहरे ले बनाको अघिल्लो चौतारी बाटै कपेर पेस्टेको हो त्यो नाम हरु ! एइ लहरे ले के के गर्छ खै ! उसलाई रिस उठेको मान्छेको नामै उडाइदिदो रछ ! कस्तो बदमाश !


क्रेजी लाई नमस्ते ! भुजा भयो?


वाह   ठुल्दाइ ! सुनार का सौ चोट लोहार का एक भने जस्तै भो !


अनी हसुराइ भा हो सबैको?

Read Full Discussion Thread for this article