Posted by: Rahuldai June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम मिस, स्पोके



धेरै दिन पछी झुल्किनु भयो नि मिस ? स्कूलमा मिन पचास् , मिन साठी को बिदा थियो कि ??


हाम्रो गाममा नेपाली नै बोलिन्छ, नेपाली नै गाइन्छ।
राम्रो लागे हिन्दी त के चाइनिज पनि सुनिन्छ ।


अंग्रेजीमा लेख्ने अरु सय धागो न देख्ने,
जहाँ नेपाली आत्म बोल्छ, त्यहाँ आगो देख्ने ।


नेपाली भाषा  देबनागरिमा लेखिन्छ,  
हिन्दी पनि त्यही लिपी मै लेखिन्छ,
दसैं तिहार तिनले पनि मनाउछन् ,
राम कृष्ण तिनले पनि पुज्छन


क कस्को बिरोध गर्दै हिंड्ने ? ककस्लाई बादलदै हिंड्ने ??


 

Read Full Discussion Thread for this article