Posted by: ritthe June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

ओहो मिस दिदी ! सलामवालेकुम !


धेरै पछी दर्शन भेट भो ! गाथमा आरामै होला भन्छु म !


हन हौ कोशे लु गुन्द्री ओछ्याएर लोग गीत नै सुन्नी भे नि सुनम न त !


बरु मादल पो कल्ले घन्क्याउनी हो ! सुन्तले नि छैन !


ब्रान्डी ले मजाले बारुले कम्मर भाचेर नाच्छे बरु !


स्पोके ले गुन्द्री खोजेर ल्याउ त !


Read Full Discussion Thread for this article