Posted by: serial June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

>>मैले याद गरे नि आफ्नै भाई लाई के र्‍याग गर्नु भनेर ब्याक भएको थिएं । <<


हो हो ठुल्दाइ ले चाँही अहिले सोह्र आना सहि कुरा गर्‍यो


आफ्नो भाई लाई त के र्‍याक गराइ भो र हैन


हामी पो सौतेनी आमा पत्ती को त - हाम्लाई त जती र्‍याक  गरेनी हुन्छ कि कसो ठुल्दाइ


पक्षपात गर्न त ठुल्दाइ बाट सिकोस्

Read Full Discussion Thread for this article