Posted by: ritthe June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

गुज मर्निङ साथी हो !


पुरे, खुशी, ठुल्दाइ र नितिशा लाई हप्पी फ्राइडे हिजो राम्रो राम्रो गीत राखिछिन नितिशा ले !


निला आशमा सो गया.........


सबैको शुक्रबार को कास्टिङ राम्रै भइरा होला !


क्वेश्चन लाई मेरो क्वेश्चन ???


नेपालमा हुँदा वा बिदेश आइसकेपछी अरु केही नगरे पनि टोक्ला चियाको साटो रेड लेबल वा अरु कुनै ब्रान्डको इन्डियन चिया त खाइया होला नि? भारतीय बस्तुहरुको बहिस्कार गर्न सुरु त्यही बाट गर्ने हो कि त?


संगीतको कुनै भाषा हुँदैन मित्र !


 

Read Full Discussion Thread for this article