Posted by: ritthe June 17, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

जिम्मी सुड्ढो जिम्दै रछन नि ! तेस्सै तेस्सै


हन के छ हो जिम्माल खबर? कता हराथ्योउ एत्तिका दिन? फोन सोन को पनि जवाफ छैन कतै केइ छैन तिमारु त सार्है निठुरी भएछौ ! एती डाइलख नदिये त बुढा फेरी गायब हुन्छन नि


चेली ब्यान ब्यान कस्तरी हासेको आमोइ !


लहरे र रामे को के छ खबर? तिमारु कोइ आएउनौ अनी मै आएर ढोको खोल्देको नि आज !


लु जिम्माल लाई वेल्कम ब्याक !

Read Full Discussion Thread for this article