Posted by: ramronepal June 17, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        
प्रणाम रिठ्ठे .... बोर्ड फर्स्ट नै भइदेको ?

चेली नमस्कार  .... आरामै छौ?


लहरे ..... हान्यो हान्यो ...... बिचरा सोझो भोटे लाई पाएर ४ गोल हान्यो ..... अझ नभएर ह्याट्रिक पनि बजायो ......



ल नाइजेरिया ले पनि हानी हाल्यो गोल ...........

पुरे ........ बाबु पुरे ...... कता छौ हो ........ ४-५ मिन. अगाडि त थुतुनो किताब मा हल्ला गरिरहेको देखेको थिए ...

हैन साँच्चीकै फुर्सद भएको हो कि क्या हो बिर्खेको ..........


ल नाइजेरिया को रेड कार्ड पायो ...... अब चाँही रमाइलो होला जस्तो छ ........
Last edited: 17-Jun-10 09:36 AM
Read Full Discussion Thread for this article