Posted by: Birkhe_Maila June 17, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        
जदौ चेली नानी! व्यस्तताले गाँजेर चौतारी यात्रामा भाँजो हाल्यो थ्यो अब चाँजो मिल्छ कि भन्ने आशामा छु। के छ तिम्रो हालखबर? सबै बेशै होला?

जदौ! राम्पुरे! खै कताडि फुर्सत भो कताडि केइ पत्तो छइन! एस्तै हो यि।

ठूल्दाई कता छन् आज? लहरे क्यार्दै छ? मोरालाई धन्देबात नि भन्न पा छइन। पुरेकेटो को के छ? रिट्ठे हल्दार क्यार्दै छ? किरेजी कता छिन्? दीपीका नानू कता छिन? अरु सप्पै कता छन्?

Read Full Discussion Thread for this article