Posted by: ritthe June 17, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !


बिहिबारे बगलामुखिय जदौ !


आज त मै बोर फस भएछु ! लोल


अर्जेन्टिनाले पुरै ४ गोल हानेर जितिसक्यो हाम्रा अल्छि का पोका हरु चाँही अझै फस फसी सुतिराछन !


३ अंक अशुभ हुन्छ भनेर कोरियाको बिचरो त्यो चुयोङले आफ्नै पोस्टमा अर्को एउटा थपेर ४ बनाइदियो ! लोल


ल उठ है कुम्भकर्णको फुपाजुहरु !

Last edited: 17-Jun-10 08:25 AM
Read Full Discussion Thread for this article