Posted by: Rahuldai June 16, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

को सँग को खेल्ने, को सँग को झेल्ने भन्दा पनि खेल अच्छा हुनु पर्छ, मखुला ??


भोली बिहान को खेल पो अच्छा हुन्छ, अर्जेटिना र कोरियाको एकजना असत्ती प्रोफेसरले ब्यानै मिटिङ राखिदिएर झुरै हुने भयो त।


त्यो प्रोफेसरलाई झाडा पखालाले सोत्तर गरोस  पर्भू।

Read Full Discussion Thread for this article