Posted by: serial June 16, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

झुरै भो आज गेम नै हेर्न पाएन


क्या ३ गोल खाको त अफ्रिका ले -


ल फ्रान्स र अर्जेन्टिना पर्ने सम्भावना नि धेरै छ है यदी फ्रान्स ले मेक्सिको लाई हरायो भने - तर फ्रान्स को खेल खतम छ के गर्छ हेरम

Read Full Discussion Thread for this article