Posted by: ramronepal June 16, 2010
Login in to Rate this Post:
0
?
हा हा हा हा हा .... त्यही त ठुल्दाइ ....... काम मा पनि के फेर्न पर्ने हो रिठ्ठे लाई ...
प्रणाम पुरे .... ब्राजिल ले जित्छ ..... अरु त बालै भएन नि .......
ठुल्दाइ ले भनेको जस्तै ....... जस्ले राम्रो खेल्छ त्यही टिम को सप्पोर्ट हो आफु पनि ..